Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीमा क्षेत्री–बाहुन, अर्थात् खसआर्यको बाहुल्यता देखिएको बताएका छन् । पार्टीमा पुरुषहरु समेत हावी भएको लामिछानेको स्वीकारोक्ति छ । पार्टीभित्रको यो अवस्थालाई उनले ‘ठूलो कमजोरी’ भन्दै सच्याउनुपर्ने बताएका छन् । यसै साता महोत्तरीको जलेश्वरमा सम्पन्न रास्वपाको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै सभापति लामिछानेले भनेका छन्, ‘केन्द्रदेखि…