Live on
Your Voice, Your Power
काठमाडौं– नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले स्थायी कमिटी र पोलिटब्यूरो भंग गरेको छ । पार्टीमा शुद्धीकरण अभियान चलाउने भन्दै केही दिनअघि बसेको स्थायी कमिटी बैठकले ५ सदस्यीय स्थायी कमिटी र ११ सदस्यीय पोलिटब्युरो भंग गर्ने निर्णय गरेको हो । यससँगै अब सबै कमाण्ड महासचिब नेत्रविक्रम चन्द आफैंले सम्हाल्ने भएका छन् । चन्द समूहले…