राजनीति Archives | Page 198 of 1917 | Khabarhub Khabarhub

स्वास्थ्यमन्त्री बस्नेतद्वारा हेलम्बुको बाढी प्रभावित क्षेत्र निरीक्षण 

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अविरल वर्षाका कारण सिन्धुपाल्चोकको हेलम्बु, मेलम्ची क्षेत्रमा गएको बाढीले पुगेको क्षति निरीक्षण गरेका छन् । बाढीले पुगेको क्षति र जनताको अवस्था बुझ्नका लागि मन्त्री बस्नेतले सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका हुन् । सो क्रममा उनले हेलम्वुको ग्यालथुममा रहेको श्री सरस्वती माध्यमिक विद्यालयका भौतिक संरचनाहरूमा क्षति पुगेको थप क्षति…