राजनीति Archives | Page 201 of 1917 | Khabarhub Khabarhub

टीकापुर घटनामा मारिएका १८ महिने नाबालक साउदको सालिक अनावरण

टीकापुर- टीकापुर घटनामा ज्यान गुमाएका १८ महिनाका नाबालक टेकबहादुर साउदको सालिक अनावरण गरिएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्रीसमेत रहेकी नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले विसं २०७२ भदौ ७ गते टीकापुरमा भएको घटनामा मारिएका नाबालक साउदको सालिक बिहीबार अनावरण गरेकी हुन् । नेपालको संविधान जारी हुँदै गर्दा २०७२ भदौ ७ गते थारुहट/थारुवान…