राजनीति Archives | Page 219 of 1902 | Khabarhub Khabarhub

सुन प्रकरणमा माथिल्लै तहको संलग्नता रहेको आशंका : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सय किलो सुन प्रकरण माथिल्लै तहको संलग्नता रहेको आशंका उब्जिएको बताएका छन् ।  बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता कोइरालाले राजश्व अनुसन्धान विभाग मात्रै संलग्न गराइ सुन तस्करी प्रकरणको अनुसन्धान गर्नु र नेपाल प्रहरीलाई बाहिर राख्नुले आशंका उब्जिएको बताएका हुन्। प्रहरीलाई अनुसन्धानमा संलग्न नगराइ राजश्व अनुसन्धान विभाग मात्रै…