राजनीति Archives | Page 220 of 1901 | Khabarhub Khabarhub

चितवनमा रास्वपाद्वारा निःशुल्क ‘ब्लु बस’ सञ्चालन

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं संघीय सांसद रवि लामिछानेले महिलाका लागि चितवनमा आजदेखि निःशुल्क ‘ब्लु बस’ सञ्चालनमा ल्याएको जानकारी दिएका छन् ।  सांसदमा निर्वाचित भएको एक सय दिन पूरा भएको सन्दर्भमा आज उनले ब्लु बस सञ्चालनले जिल्लावासी महिलालाई सहज हुने विश्वास व्यक्त गरे।  'मलाई थाहा छ बस सञ्चालन सङ्घीय सांसदको काम हुँदै होइन, क्षेत्राधिकार…