राजनीति Archives | Page 218 of 1918 | Khabarhub Khabarhub

सदन ‘हाइज्याक’ भयो : सांसद लामिछाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले संसद् 'हाइज्याक' भएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा रास्वपाले सभामुख देवराज घिमिरेले बोल्नका लागि समय नदिएपछि सदन हाइज्याक भएको आरोप लगाएको हो । सभापति लामिछानेले भने, ‘संसद हाइज्याक भयो, हाइज्याक गर्न पाइँदैन,' । एमालेले संसद्‌मा नाराबाजी गरेपछि लामिछानेले आक्रोश व्यक्त गरेका हुन् ।  रास्वपा सांसद…