राजनीति Archives | Page 219 of 1915 | Khabarhub Khabarhub

आगामी निर्वाचनमा दुई तिहाइ आए पहिचानसहितको संघीयता लागू गर्न अफ्ठेरो छैन : मन्त्री मोदी

विराटनगर- संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले आगामी निर्वाचनमा दुई तिहाइ नजिक आए संविधान संशोधन गरेर पहिचानसहितको संघीयता लागू गर्न कुनै अफ्ठेरो नरहेको बताएका छन् । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) को २४ औं स्थापना दिवसका अवसरमा शनिबार विराटनगरमा आयोजित कार्यक्रममा मन्त्री मोदीले माओवादीले पहिचानसहितको संघीयताको आवाज उठाएपनि निर्णायक हुन नसकेकाले लागू गर्न नसकिएको…