राजनीति Archives | Page 231 of 1917 | Khabarhub Khabarhub

धनगढी पुगेर सांसद स्वर्णिम वाग्लेले भेटे स्वतन्त्र मेयर हमाल

धनगढी- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालसँग भेटघाट गरेका छन् । पार्टीको प्रादेशिक प्रशिक्षणमा सुदूरपश्चिम पुगेका वाग्लेले मेयर हमालसँग भेटघाट गरेको तस्बिर सामाजिक सञ्जालमा राखेका छन् । वाग्लेले मेयर हमालले गरेका सुशासन, शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, नागरिक सुरक्षा, सहरी सौन्दर्यजस्ता काम प्रेरणादायी रहेको बताएका छन् । उनले स्वतन्त्र नेता भ्रष्ट…