Live on
Your Voice, Your Power
काठमाडौँ– सत्तारुढ गठबन्धनको बैठक बसेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले संसदमा जारी गतिरोध हटाउनका लागि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलगायतका दलसँग छलफल गर्ने निर्णय गरेको छ । बैठकले संसद्को गतिरोध खुलाउन प्रमुख प्रतिपक्षी दल लगायत संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग संवादको प्रक्रियालाई तीव्रता दिने निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सुन तस्करी प्रकरणमा…