Live on
Your Voice, Your Power
काठमाडौं– संघीय संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेतृत्वबीच आलोपालो प्रणालीमा शासन सत्ता सञ्चालन गर्ने सहमति भएको डेढ महिना भइसकेको छ । गत असार १७ गते मध्यरातमा कांग्रेस सभापति शेरबहादुर देउवासँग भएको सहमतिअनुसार असार ३० गतेमा एमाले अधयक्ष केपी शर्मा ओली चौथो कार्यकालका लागि प्रधानमन्त्री बने । उनीहरूबीचको ७ बुँदे सहमतिको…