राजनीति Archives | Page 709 of 1997 | Khabarhub Khabarhub

गण्डकीमा एमाले संसदीय दलको नेतामा खगराज अधिकारी, बन्लान् त नयाँ मुख्यमन्त्री ?

काठमाडौँ- गण्डकी प्रदेशमा नेकपा एमालेबाट संसदीय दलको नेतामा खगराज अधिकारी चयन भएका छन् । आइतबार भएको सांसदको भेलाले अधिकारीलाई सर्वसम्मत दलको नेता चयन गरेको हो । योसँगै उनी गण्डकीको मुख्यमन्त्रीको दाबेदारसमेत बनेका छन् । यसअघि कांग्रेस गठबन्धनमा रहेको माओवादी एमालेतिर मिलेसँगै गण्डकीमा एमालेको नेतृत्वमा सरकार बन्ने सम्भावना बढेको हो । गण्डकीमा एमालेको २२ र माओवादीको…