राजनीति Archives | Page 836 of 1997 | Khabarhub Khabarhub

काठमाडौँ-५ मा एमाले र गठबन्धनका उम्मेदवारबीच रोचक प्रतिस्पर्धा

काठमाडौँ- मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मत माग्न उम्मेदवार मतदाताको घरदैलोमा पुगिरहेका छन् । निर्वाचन आयोगले प्रचारप्रसार खुला गरे सँगै काठमाडौँ क्षेत्र नम्बर ५ मा पनि उम्मेदवार मतदाताका घरदैलोमा आआफ्ना चुनावी प्रतिबद्धतासहित पुगेका छन् । निर्वाचनको प्रचारप्रसारले यो क्षेत्रमा पनि अहिले चहलपहल बढेको छ । आसन्न निर्वाचनमा प्रतिनिधिसभा सदस्यको लागि काठमाडौँ…