राजनीति Archives | Page 845 of 1997 | Khabarhub Khabarhub

सत्ता गठबन्धनका कारण देशमा महंगी र भ्रष्टचार बढ्यो : एमाले सचिव विश्वकर्मा

काठमाडौँ- नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले सत्ता गठबन्धनका कारण देशमा महंगी र भ्रष्टचार बढेको बताएका छन् । उनले सत्ता गठबन्धनका नेताहरु निजी स्वार्थमा लाग्दा राष्ट्रियता कमजोर बन्दै गएको आरोप समेत लगाए । रुपन्देही जिल्लाको देवदह–२, मा नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादीको संयुक्त प्रचार प्रसार कार्यालयको बुधबार उदघाटन तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै…