राजनीति Archives | Page 87 of 1909 | Khabarhub Khabarhub

नेपाली संस्कार, संस्कृति र पर्वहरू एकताका आधार हुन् : प्रधानमन्त्री

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा परिवर्तित राजनीतिक व्यवस्थाको रक्षा एवं सुदृढीकरण गर्दै समाजवादको वैचारिक, राजनीतिक, आर्थिक एवं सांस्कृतिक आधार तयार पार्न तिहारलगायतका पर्वहरूको महत्वपूर्ण भूमिका रहने बताएका छन् । शुभ दीपावलीको अवसरमा सामाजिक सञ्जाल फेसबुकमार्फत स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा तिहारको शुभकामना व्यक्त गर्दै उनले दीपावलीले आपसी सद्भाव, सहिष्णुता र सुदृढ राष्ट्रिय एकताका…