Live on
Your Voice, Your Power
जनकपुरधाम- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा देखिएको राजनीतिक अस्थिरताको शिकार आफ्नो पार्टीलाई बनाइएको बताएका छन् । शुक्रबार जनकपुरमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष यादवले राजनीतिक अस्थिरताको दौडमा राज्यको प्रयोग गरेर आफ्नो पार्टी फुटाइएको बताए । उनले सत्ता टिकाउन आफूले नै जसपा नेपाल फुटाएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भाषण गरेको अवस्थामा अन्य शंका…