राजनीति Archives | Page 96 of 1925 | Khabarhub Khabarhub

तीनकुनेमा युवा संघको प्रदर्शन (तस्वीरहरू)

काठमाडौँ- एमालेको भ्रातृसंगठन युवा संघ र अनेरास्ववियुको संयुक्त आयोजनामा काठमाडौँको तीनकुनेमा प्रदर्शन सुरु भएको छ । बिहान १० बजे भेला भइसक्ने तयारी भए पनि अझै केही स्थानबाट युवा संघ र कार्यकर्ताको र्‍याली तीनकुने आइसकेको छैन । तीनकुनेको प्रदर्शन स्थलमा एमाले नेता महेश बस्नेत र केही सांसदहरूको उपस्थिति देख्न सकिन्छ । पार्टीको भ्रातृ संगठनको झण्डा र…