Live on
Your Voice, Your Power
काठमाडौँ- सुदूरपश्चिमको चुनावी माहोल बिस्तारै बढ्दै गएको छ । प्रमुख दलका प्रमुख नेताहरू चुनावी माहोलका लागि गृह जिल्ला दौडधुपमा छन् । कतिपयले महिनामा धेरै पटक जिल्ला दौड संख्या बढाएका छन् । कतिपय भने जिल्लातिरको माहोल बुझ्दै सक्रियता बढाउने योजनामा छन् । केन्द्रीय राजनीतिमा अभ्यस्त नेताहरू चुनाव जित्न प्राय जिल्ला दौडमा उत्रिने गरेका छन् । राष्ट्रिय…