Live on
Your Voice, Your Power
मदरसा भन्ने बित्तिकै इस्लाम धर्मको अध्ययन गराउने शैक्षिक थलोका रुपमा बुझिन्छ । किनकी मदरसामा इस्लामको धार्मिक पुस्तक कुरानको चर्चा संगै अन्य ब्यवहारिक शिक्षाको अध्ययन गराइन्छ । तपाईले मदरसामा संस्कृतको पढाइ भएको देख्नु वा सुन्नु भएको छैन होला । अझ मदरसामा सस्कृत पढाई हुन्छ भन्दा पत्याउन नै मुस्किल हुन्छ । तर, भारतको मुरादाबादमा रहेको मदरसामा भने…