Live on
Your Voice, Your Power
एक दिनमा कुनै एक मानिसले कति स्थानको यात्रा गर्न सक्ला ? केही शहर वा सीमा क्षेत्र नजिक छ भने एक देशबाट अर्को देशसम्मको यात्रा । हंगेरीका डेभिड कोवारी नामक ब्यक्तिले मात्रा २४ घण्टामा ७ वटा देशको यात्रा गरेर विश्व कीर्तिमान राखेका छन् । त्यो पनि साइकल यात्रामा । डेभिड नाम गरेका एक व्यक्तिले २४ घण्टामा…