रोचक/विचित्र संसार Archives | Page 60 of 71 | Khabarhub Khabarhub

फ्रान्सले बनायो आकाशमा उडेर गोली हान्ने आर्मी

एजेन्सी – युरोपियन मुलुक फ्रान्सले यस्तो मेसिन तयार पारेको छ, जो क्षणभरमा जमिनबाट आकाशमा उड्न सक्छ । र, त्यसमा सवार आर्मीले आकाशबाटै शत्रुलाई आक्रमण गर्न सक्छन् । यो हतियार कुनै बन्दुक, तोप वा मिसाइल होइन । यो फ्लाइङ्ग सोल्जर अर्थात उड्ने आर्मी हो । जो हावामा एक साधारण मेसिनमार्फत उडेर हतियारसहित शत्रुमाथि हमला गर्न सक्छन् ।…