Live on
Your Voice, Your Power
काठमाडौं– काभ्रेकी माइली तामाङ विगत १२ वर्षदेखि भारी बोकेरै जीविकोपार्जन गर्र्दै आएकी छिन् । हरेक वर्ष आइरहने मजदुर दिवसले उनको जीवनमा केही प्रभाव परेको छैन । २५ वर्ष अघि उनी काभ्रेको दोलालघाटबाट काठमाडौं आइन् । सुरुमा सानो–तिनो व्यापार पनि गरिन् । तर व्यापार गर्दा घाटा खानु परेको हुँदा मजदुर गर्नतिर लागेको उनी बताउँछिन् । ‘जतिन्जेल…