Live on
Your Voice, Your Power
काठमाडौँ : काठमाडौं महानगरपालिकामा मेयर बालेन्द्र शाहले महानगरभित्र सर्वसाधारणको शौचालय प्रयोगको समस्यालाई केही हदसम्म समाधान गर्ने प्रयास गरिरहेका छन् । होटल–रेस्टुरेन्ट, बैंक, व्यापारिक भवन लगायतमा भएको शौचालयलाई सार्वजनिक प्रयोगका लागि खुला राख्न मेयरले आह्वान गरेसँगै अहिले लहर नै चलिरहेको छ । काठमाडौँ महानगरभित्रका रेष्टुरेन्टहरुमा सार्वजनिक रुपमा शौचालय घोषणा गर्दा छलफल नगरि घोषणा गरेको केही सरोकारवालाहरु…