Live on
Your Voice, Your Power
प्रधानमन्त्रीले आफ्नो सन्देशमा भन्नुभयो, यो अर्थविदहरूले पनि भनिरहेको कुरा हो कि दुई-तीन वर्षदेखि हाम्रो अर्थतन्त्रको बाह्य क्षेत्र आयात, निर्यात, पर्यटन, विदेशी अर्थतन्त्रसँग सम्बन्धित क्षेत्रमा सुधार आयो। कसरी सुधार आयो त भन्दा विदेशी मुद्राको सञ्चिति राम्रोसँग बढ्यो। शोधनान्तर स्थिति मात्र हैन, चालु खाता पनि सन्तुलनमा, नाफामा छ। रेमिट्यान्स पनि ठीक छ। यसको मुख्य कारण भनेको बाह्य…