श्रम/वैदेशिक रोजगार Archives | Page 21 of 50 | Khabarhub Khabarhub

साढे १ अर्ब मानिस रोजगारीको खोजीमा तेस्रो मुलुकमा

काठमाडौ । आज डिसेम्बर १८ अर्थात् १९ औं अन्तर्राष्ट्रिय आप्रवासन दिवस विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । शिक्षा, रोजगारी, पेशासँगै व्यवसाय गर्ने एक देशदेखि अर्को देशमा बसाँइसराइ सर्ने नागरिकका हकअधिकारको संरक्षणका लागि यो दिवस मनाउन थालिएको हो । ‘सीप र रोजगार आर्थिक समृद्धिको आधार’ भने नारका साथ विगतका वर्षमा जस्तै यस बर्ष पनि विविध…