श्रम/वैदेशिक रोजगार Archives | Page 24 of 51 | Khabarhub Khabarhub

आजदेखि इ टोकनमार्फत श्रम स्वीकृति जारी

काठमाडौं– आइतबार (आज)देखि श्रम स्वीकृति लिने श्रमिकका हकमा इ टोकन लागू भएको छ । विभागले श्रम कार्यलयमा सेवा ग्राहीले पाएको समस्यालाई मध्येनजर गदै अनलाइनबाटै टोकन लिने व्यवस्था गरेको हो । इ–टोकन अर्थात विद्युतीय पालो प्रणालीले श्रम स्वीकृतिका लागि अनलाइन फाराम पेश गर्ने वित्तिकै आवेदनकर्ताले श्रम स्वीकृति लिन पालो कुन दिनपर्छ भनेर म्यासेज आउँछ सोही अनुसार…