Live on
Your Voice, Your Power
काठमाडौं– रोजगारीका लागि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने मेडिकलको छनोट भएको छ । मलेसिया सरकारले नेपालबाट कामदार लिदाँ आवश्यक पर्ने मापदण्ड पुरा गर्ने संस्थालाई छनोट गरी नामवाली उपलब्ध गराएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ । नेपालले २ सय ९० वटा मेडिकलको नामवाली मलेसिया पठाएको थियो । जसमध्ये ९९ वटा मेडिकल…