श्रम/वैदेशिक रोजगार Archives | Page 7 of 51 | Khabarhub Khabarhub

कतार एयरवेजमार्फत नेपाल फर्किंदा अब पीसीआर रिपोर्ट नचाहिने

दोहा– कतारबाट कतार एयरवेजमार्फत नेपाल फर्किने यात्रुका लागि अबदेखि कोरोना परीक्षणको पीसीआर रिपोर्ट नचाहिने भएको छ । एयरलाइन्सले आफ्नो वेबसाइटमा नेपालसहित अर्मेनिया, बंगलादेश, बाज्रिल, भारत, इरान, इराक,नाइजेरीया,पाकिस्तान, फिलिपिन्स, रसिया, श्रीलंका र तान्जानियाका यात्रुले पीसीआर रिपोर्ट आवश्यक नपर्ने जनाएको हो । 'कतार एयरवेजमार्फत यात्रुको गन्तव्यसम्म सुरक्षित रुपमा पुर्‍याउने जिम्मा हामी लिन्छौं, हाम्रो नयाँ नियमबारे सबैलाई जानकारी…