साहित्य Archives | Page 15 of 30 | Khabarhub Khabarhub

लिम्बुवानको दस्तावेज संग्रहलाई मदन पुरस्कार

काठमाडौं– मदन पुरस्कार गुठीको बिहीबारको साधारण सभाले भगिराज इङनामको पुस्तक ‘लिम्बूवानको ऐतिहासिक दस्तावेज संग्रह सम्बत १७१९–२०२०’लाई मदन पुरस्कार दिने निर्णय गरेको छ । बैठकले नेपाली इतिहासका प्राथमिक सामाग्रीहरुको संकलन र पहुँचलाई विस्तार गरेकाले भगिराजको पुस्तकलाई ‘मदन पुरस्कार २०७७’ प्रदान गरिने निर्णय गरेको गुठीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । त्यस्तै सात दशकदेखि नेपाली नृत्य विधाको अध्ययन,…