साहित्य Archives | Page 17 of 30 | Khabarhub Khabarhub

राष्ट्रिय कविता महोत्सवमा भोजपुरकी कविता राई प्रथम

काठमाडौँ– राष्ट्रिय कविता महोत्सव २०७८ मा भोजपुरकी कविता राई प्रथम भएकी छन् । उनले 'देशको नक्शा' शीर्षकको कविता सुनाएकी थिइन् । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित महोत्सवमा धादिङकी अमृता स्मृति द्वितीय भइन् । उनले 'डढेलोपछि पनि वसन्त आउँछ' शीर्षकको कविता प्रस्तुत गरेकी थिइन् । यस्तै, बर्दियाकी निरञ्जनाकुमारी चन्द (युगीन प्रतिध्वनि), ताप्लेजुङकी सविता बराल (आमा म आएँ अब)…