साहित्य Archives | Page 15 of 42 | Khabarhub Khabarhub

कथा : आफ्नै विद्यार्थीले ‘प्रपोज’ गरेपछि…

सिनियर सर, म्यामहरु  गैसक्नुहुथ्यो, विद्यालयमा अन्तिमसम्म बसेर मैले काम गर्नुपर्थ्यो । जुनियर कर्मचारीको कामको समयाअवधि थिएन । काम नसक्नुञ्जेल जति बजेसम्म बसेर पनि गर्नुपर्थ्यो । शिक्षकहरुको ४ बजे छुट्टी हुन्थ्यो । तर, एकाउन्टमा हरेक दिन दिनभरको हिसाब–किताब गर्नुपर्ने हुँदा ५/६ बजेसम्म वा काम नसकिँदासम्म काम गर्नैपर्ने हुन्थ्यो । क्याबिनमा बसेर काम गर्दै गर्दा संयोग आइपुग्यो…