Live on
Your Voice, Your Power
काठमाडौं– मोडर्न कन्या मल्टिपल कलेज, काठमाडौँले आज एक कार्यक्रम आयोजना गरी महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती मनाएको छ । कार्यक्रममा कवितावाचन, सांस्कृतिक प्रस्तुति, विचार गोष्ठीलगायत विविध गतिविधि आयोजना गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार एवं नेपाल साहित्यिक पत्रकार सङ्घका पूर्वअध्यक्ष रोचक घिमिरेले महाकविको रचनाशैली, साहित्यमा देखिएको मानवीय भावना, सामाजिक चेतना र अन्तर्राष्ट्रिय प्रभावको…