Live on
Your Voice, Your Power
हङकङ साहित्यिक साझा शृङ्खलाको दुई कार्यकाल संयोजक भएर नेतृत्वदायी भूमिका समेत निर्वाह गरेका रमण गुरुङको कविता संग्रह ‘आकार हामीले हिँडेर आएको बाटो’ प्रकाशनमा आएको छ । हङकङमा यो संग्रह लोकार्पण हुँदा म नेपालमा रहेको कारण सहभागी हुने मौका जुरेन। यद्यपि उनकै हातबाट यो संग्रह प्राप्त भएको धेरै भयो। तत्पश्चात यसबारे सचेत पाठकीय दृष्टिकोणले केही…