Live on
Your Voice, Your Power
केही वर्ष यता दैनिक एक जनाको दरले नयाँ आख्यानकारहरु आफ्नो कथाकृति या उपन्यास प्रकाशनका लागि मेरो सम्पर्कमा आउनु हुन्छ । कहिलेकाहीँ त सोच्छु-कति धेरै लेखक जन्मिएका ? यति सानो जनसंख्या र साँघुरिदै गएको पठन संस्कृतिलाई हेर्दा यति धेरै लेखक जन्मनु भयावह अवस्था हो । पैसामा किन्न नसकिने जीवनको बहुमूल्य समय र कागजको बर्बादी हो ।…