साहित्य « Khabarhub

‘घामको पहाड’ कविता संग्रह सार्वजनिक

काठमाडौ– ५० को दशकदेखिनै कविता लेखनमा सक्रिय कवि प्रतिरोध कार्कीको कविता संग्रह ‘घामको पहाड’ सार्वजनिक भएको छ । साहित्यको मुलबाटो मानिएको कविता साहित्य कविता लेखन कलाको रूप र साहित्यको एक विधा हो । कवितालाई शब्दहरूका गुण, तिनका लम्बाई र ध्वनि, अनि तिनका अर्थहरूका माध्यमले कलात्मक बनाइएको हुन्छ । त्यसमै आधारित रहेर कार्कीका गद्य कविताहरुको संग्रह…