Live on
Your Voice, Your Power
कठै बरा सडकमा प्लास्टिक फुक्दै हिँडेको त्यो बालक कठै बिचरा गाडी झ्याप्प रोकिँदा माग्दै दौडिदै हिँडेकी ती बालिका मात्र एक पलको बेहोशीको हुन सक्छन् ती उपज खबर पढें हिजो राति लुगाामा गुटमुट्याएर नवजात शिशु त्यो खोला मुनि भेटिइन् रे ! भेदभाव सहन नसक्दा आफ्नै आमाले एचआईभी संक्रमीत अबोध बालकको घाँटी रेटिदिछन् रे ! कस्तो बिडम्बना…