साहित्य « Khabarhub

गजल

किन सबलाई प्यारो लाग्छ मरी जाने जिन्दगी यो। ओइलिएको फूल जस्तै झरी जाने जिन्दगी यो।। दौडदैछन् सारा यहाँ सुख अनि धनको पछि कसैमा नि सन्तोष छैन टरी जाने जिन्दगी यो।। मालिक ठान्छन् आफूलाई महल र सम्पतिको बाँचुन् जेल दुःख सुख परी जाने जिन्दगी यो।। भन्नै पर्ने तेरो मेरो आफ्नो अनि पराई पनि सबै छाडि एकदिन…