Live on
Your Voice, Your Power
सुनसरी– आख्यानकार बालिका वान्तवाको हालै प्रकाशित उपन्यास कृति ‘प्याउली’ को विमर्ष भइरहँदा मञ्चमा स्त्री शक्ति र सत्ताको सुन्दर गठजोड भएको कानेखुशी चलिरहेको थियो दर्शक श्रोतामा । मञ्चमा थिए, सांसद कवि मिना श्रेष्ठ, समालोचक कथाकार विना थिङ, समालोचक डा. अस्मिता विष्ट र आख्यानकार बालिका बान्तवा । दर्शक दीर्घामा बसेर ‘प्याउली’ को समीक्षा सुनिरहेका कवि साहित्यकारहरू खुस्खुसाई…