अन्य Archives | Khabarhub Khabarhub

कार्टुन एनिमेसन बनाउन सम्झौता

काठमाडौं - कार्टुन एनिमेसनलाई प्रयोग गर्दै पुतली बनाउने विषयमा ओम शिवांश ट्रेडिङ लिमिटेड र पुपिटिर लन्चबीच सम्झौता भएको छ। शिवांशले ‘डल’को अनुमति पाएपछि यसको उत्पादन गर्ने छ। यस कम्पनीको सुरुवाती लागत एक करोड रुपियाँ रहेको छ भने यसमा चार वटा आउट लेट रहने छ। पुपिटिरले एनिमेसन गरेको डिजाइनलाई प्रयोग गर्दै शिबांशले उत्पादन गर्ने छ। यसको…