Live on
Your Voice, Your Power
काठमाडौँ- झण्डै १० लाख रुपैयाँ नेपाली नक्कली नोटसहित रौतहटबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । एक हजार दरको ९ लाख ९३ हजार बराबरको नक्कली नोटसहित धुनषा बटेश्वर गाउँपालिका–४ बस्ने ३८ वर्षीय शत्रुधन वरई ठाकुर, महोत्तरीको वर्दीवास नगरपालिका–९ बस्ने रञ्जित महतो र महोत्तरी कै भङ्गहा नगरपालिका–४ बस्ने २५ वर्षीय दिपेन्द्र कुमार महतो पक्राउ परेका हुन्…