अपराध « Khabarhub

आखिर किन मानिसहरु आफन्तको हत्या गर्न अघि सर्छन् !

काठमाडौँ– गत जेठ ५ गते कपिलवस्तुमा गोली प्रहारबाट घाइते भएका माओवादी केन्द्र, कपिलवस्तुका जिल्ला सदस्य दीपक पाण्डेयको उपचारका क्रममा जेठ ११ गते शिक्षण अस्पतालमा मृत्यु भयो । उनलाई दुई वटा गोली लागेको थियो । कपिलवस्तु नगरपालिका–१ का बासिन्दा ३४ वर्र्षीय दीपकमाथि गोली प्रहार भएलगत्तै प्रहरीले अपरेशन ‘माइक ह्विस्की’ नाम दिएर अनुसन्धान शुरू गर्‍यो । प्रहरी…