प्रहरी Archives | Page 101 of 111 | Khabarhub Khabarhub

प्रहरी र विप्लव समूहबीच २० मिनेटसम्म दोहोरो भिडन्त

संखुवासभा– संखुवासभाबामा गस्तीमा रहेको प्रहरी टोली र विप्लव समूहका कार्यकर्ताबीच करिब २० मिनेटजति दोहोरो भिडन्त भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त ‘लंग रेन्ज पेट्रोलिङ’ (गस्ती) टोली र विप्लव समूहबीच सोमबार बिहान संखुवासभाको सिलिङचोङ गाउँपालिका–१ मा करिब २० मिनेट दोहोरो गोली हाना हान भएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार गस्तीमा रहेको प्रहरी…