प्रहरी Archives | Page 59 of 111 | Khabarhub Khabarhub

अनैतिक सम्बन्ध राखेको आरोपमा असई र प्रहरी जवान निलम्बित

गुल्मी- गुल्मीको इस्मा गाउँपालिकाका–१ स्थित मल्दी गाउँमा दुई महिलासँग अनैतिक सम्बन्ध राखेको आरोपमा नेपाल प्रहरीका असई र जवान दुई जना निलम्बनमा परेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार स्थानीय हस्तीचौर प्रहरी चौकीका प्रमुख असई बिष्णु गाह र प्रहरी जवान वीरेन्द्र केसी निलम्बनमा परेका हुन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी पुरुषोत्तमप्रसाद पाण्डेका अनुसार प्रहरी…