प्रहरी Archives | Page 86 of 111 | Khabarhub Khabarhub

प्रहरीले सर्वसाधारणलाई ग्यासको सिलिण्डर बोकाएर सडकमा बसाएको घटनामा अनुसन्धान शुरु

काठमाडौं– कोरोना संक्रमणको जोखिम कम गर्न भनेर सरकारले जारी गरेको लकडाउनको आदेश उल्लंघन गर्नेलाई ग्यासको सिलिन्डर बोकाएर सडकमा बसाएको घटनाप्रति प्रहरीले अनुसन्धान शुरु गरेको छ । अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको तस्वीरको विषयमा प्रहरी प्रधान कार्यालयले अनुसन्धान शुरु भएको जानकारी दिएको हो । सामाजिक सञ्जालमा भाइरल भइरहेको उक्त तस्वीरमा एक जना व्यक्ति काँधमा ग्यासको सिलिण्डर…