Live on
Your Voice, Your Power
काठमाडाैँ– तेस्रो सैनिक आचार संहिता सप्ताह आजबाट शुरु भएको छ । सैनिक मुख्यालयमा आजबाट शुरु भएको आचार संहिता सप्ताह वैशाख ९ गतेसम्म सञ्चालन हुनेछ । सैनिक अनुशासन र आचरण सहितको सैनिक चरित्रको विकास गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको नेपाली सेनाले जनाएको छ । बलाधिकृत रथी प्रभुराम शर्माले आज आयोजित एक विशेष समारोहबीच उक्त कार्यक्रमको शुभारम्भ…