Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल–भारत संयुक्त सैन्य अभ्यासमा तीन सय भारतीय सैनिक अधिकृत तथा जवान सहभागी भएका छन् । रुपन्देहीमा जारी संयुक्त सैन्य अभ्यासमा प्रतिबिद्रोह, प्रतिआतंकबाद र जंगल वारफेयरसम्बन्धी सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रुपमा कसरी प्रयोग गर्ने विषयमा जानकारी प्रदान गरिनेछ । एक्स सूर्यकिरण नाम दिइएको सो संयुक्त सैन्यअभ्यास को १४औं श्रृखलामा नेपाली सेनाका तर्फबाट पनि ३ सय कै…