Live on
Your Voice, Your Power
काठमाडौं– इजरायली सेनाले नेपाली सेनालाई प्रतिआतंकवाद सम्बन्धी विशेष सैन्य तालिम प्रदान गरेको छ । अमेरिकी विदेश मन्त्रालयले नेपाल भारतविरुद्ध परिचालित आतंकवादी समूहको आश्रयस्थल बन्न सक्ने भन्ने प्रतिवेदन सार्वजनिक गरेको केही हप्तापछि इजरायली डिफेन्स फोर्सले नेपाली सेनालाई विशेष सैन्य तालिम दिएको हो । नेपाली सेनाको प्रतिआतंकवाद कारबाहीका लागि स्थापना भएको भैरबनाथ ‘घ’ लाई इजरायली सेनाले सो…