Live on
Your Voice, Your Power
काठमाडौं- प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि भारतीय कार्यवाहक राजदूत नाम्ग्या सी खम्पाबीच जंगी अड्डामा भेटवार्ता भएको छ। प्रधान सेनापति शर्माको कार्यकक्षमा भएको भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। भेटले दुई देशबीच रही आएको आपसी सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने जंगी…