समाचार Archives | Page 15 of 26 | Khabarhub Khabarhub

रियलमी सी १५ को मुल्य घट्यो

काठमाडौँ– रियलमी सी १५ को मुल्य घटेको छ । दुई महिनाअघि मात्रै अल्ट्रा–लंग ब्याट्री लाइफ र फास्ट चार्जिङका विशेषताका साथ भित्रिएको सी १५ को मुल्य १५ सयले घटेको हो । ६ हजार एमएएच ब्याट्री रहेको फोनमा १८ वाटमा चार्जिङ सिस्टम रहेको छ । उक्त फोन अब नेपाली बजारमा १८ हजार ५९० मा उपलब्ध भएको छ…