Live on
Your Voice, Your Power
एजेन्सी- कोरोना भाइरसको महामारीसँग अहिले विश्व आक्रान्त छ । कोरोना भाइरसविरुद्ध विश्व लडिरहँदा वैज्ञानिकहरु पनि अहोरात्र खटिएका छन् । तर पनि अझै सफलता पाउन सकिरहेका छैनन् । कोरोनाविरुद्को भ्याक्सिनका लागि विभिन्न परिक्षण गरिरहँदा वैज्ञानिकहरुको एक टोली चमेरोबाट सर्न सक्ने ६ नयाँ भाइरस पत्ता लगाएका छन् । भारतको हिमाञ्चल प्रदेश, केरल, तमिल्नाडु र पुद्दुचेरीबाट ५८६ नमुना लिइएको…